Posted by: urfrenrites October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
जिम्माल बा, तेसै किन खुशी हुनु भाको? कुन जमानाको कुरो गर्या हजुरले? हामि त नब्बे सालको भुइंचालोमा घ्वाइं खेलिराको थ्यौ नि त।
Read Full Discussion Thread for this article