Posted by: Rahuldai October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ग्वांचुराम, जे अर्थ लगाए नि हुन्छ, त्यो ओशो रजनिश वा रातको ( अंध्यारो)प्रहर। बल्ल एक् दुइ जनाले वाह् वाह भने। कस्तो कन्जुस जमाना आयो भने, वाह् वाह भन्नलाई नि पैसा लाग्छ जस्तो गर्ने भन्या। यस्तो तालले साहित्यकार भोकै मर्ने भए।
Read Full Discussion Thread for this article