Posted by: gwanche October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओइ गुन्टे फुच्चे, ऐले एडिट गरेर पछी खेलौना माग्ने ???!!!! पैला होमवर्क सिद्द्याउ अनि दिउँला खेलौना, होमवर्क गर्न छोडेर ठुलो मान्छे गफ गरिरा' ठाममा आउने हो, ऐले कान निमोठ्नु नपरोस नि गुर्‍र्‍र गुर्‍र्‍र्‍र्र्र!!! Ritths, पैलो राउण्ड नै भएन कि क्या हो आज, छुट्टिमा झ्याप भ'र चौतरिमा आको, पैलो राउण्ड नभै दोस्रोको नमस्ते ठोकियो जस्तो छ! हाम्रो कुम्ले ब्रोलाई सोझो कुम्ले भनेर चिन्ने नचिन्ने सबैलाई फस राउण्ड्को नमस्ते गरे है, स्विकारुम! राहुल दाइ तारेमाम्!
Read Full Discussion Thread for this article