Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हा हा हा उफ्रि ल ल! यहाँ भएको "उ" सङ्ग रमाइलो गर्दै गर है त! ओइ गुन्टे हाउँरा हात मैला हुन्नन् त? तिमेरु जस्तो रोयो खायो हो र? काम गर्नु पर्दैन हाम्ले? खुब यो उमेराँ अझै बच्चा जस्तो भा'छ। हैन बढेर जिम्माल बा भन्दा अग्लो भइसक्यो, यस्को बुद्धि चाँहि कहिले बढ्ने हो? ग्वाँचे ब्रो हा हा हा कुम्ले ब्रोलाई सोझो भनेर चिन्ने सबैलाई नमस्ते गर्या हो! ल ल नमस्ते नमस्ते! :पि ओ रिट्ठे ब्रो! के छ सोम! एक्कासी अनुहार चमक्क चम्क्यो नि। एक पेग चिरिप्प पारियो हो कि अर्कै कारण छ? लोल राहुलदाईले ताली खानु भा कि रि-सोच गराउने प्रोफेसरले ताली खाको कुरा हो यो?
Read Full Discussion Thread for this article