Posted by: Gunte October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
उफ्ली,
नाइ त्यो रिठेको सर्ट एकदम फोहोर छ, मामीले भन्नु भाको फोहोर चीजले सिङान पुच्नुहुन्न रे!

कुम्ले अंकलको हात नि धोएकै छैन, फोहोर छ!

मोलाइ आमाले हैन हजूरामाले कुट्नुभो!

ग्वाँछे, मोलाइ खेलौना किन्दिनु न!
Last edited: 03-Oct-07 02:29 PM
Read Full Discussion Thread for this article