Posted by: Birkhe_Maila October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
सान्नानी! के छ बा हालखबर??? आमा छोरि दुबैले माम खायौ? हे बुसे, मैले जिन्तखिको परान प्यारि भेटिसकेको हुनाले तिम्रो ज्वाँई बन्न असमर्थ छु, सात जुनि पछि बिचार गरम्ला! धन्देबात्!
Read Full Discussion Thread for this article