Posted by: Rahuldai October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
अंम्मामाअ! मास्टर्नी नानी, राजनीति गर्ने हिम्मत भएको भए त नेपालमै पार्टी सार्टी खोलेर बसिन्थ्यो नि। नेपालको स्थिति र परिस्थितिलाई चौतारिमा ब्यङ्ग पस्केको मात्र हो। कसैको बिचार र आचारमा ठेस लागेको भए क्षमा प्रार्थी छु।
Read Full Discussion Thread for this article