Posted by: ritthe October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ यहाँ त बिज्ञप्ति माथि बिज्ञप्ति आउन लाग्यो, कसैको धम्की कसैको चम्की सबै हामी सोझा साझा गाउलेले नै सहनु पर्ने ? चित्रे जासुस, यि बिज्ञप्ति निकाल्ने दुई नेताद्वय को को हुन, बाह्र्य भित्रिय कून शक्ती हुन र के का बलमा उफ्रेका हुन (उफ्री खोइ आज हँ?) तु. पता लगाउनु पर्‍यो
Read Full Discussion Thread for this article