Posted by: Rahuldai October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
चौतारी हामपन्थी पार्टी प्रेस बिज्ञप्ति चौकपा( खाओबादी) को तर्फबाट जारी गरिएको भौतिक कार्यबाही गर्ने सम्बन्धी बाँदरे धम्की प्रति हाम्रो पार्टीको ध्यान र ज्ञान दुबै आक्रिष्ट भएको छ। हाम्रो पार्टी देशका पीडित शोषित (हाम गर्न न पाएका, दाम कमाउन न पाएका, काम न पाएका) सबैको साझा पार्टी भएकोले हाम्रो पार्टी यस्ता झुसे भौतिक कार्यबाही संग रत्तिभर बिचलित नहुने र हामीलाई भौतिक कार्यबाही गर्छु भन्नेहरुलाई रसायनिक र जैबिक कार्यबाही गर्नु परे पनि पछि नहट्ने नम्र चेतावनी दिन चहन्छौ। मा. कुमार् रेशमिया महा-सचिब
Read Full Discussion Thread for this article