Posted by: CaMoFLaGeD October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
शुभ बिहानी प्यारा चौतारीबासीहरु! यो एका बिहानै सबैजना आएर चौतारीमा रमाइलो गरिरहनुभएको देख्दा हामी अत्यन्त खुसी भएका छौँ। सबैको खुसीमा सरिक भइ सबैलाई हौसला प्रदान गर्ने हाम्रो कुम्ले बंशको परम्परा रहदै आएको छ। श्री चौतारीमाईले हामी सबैको कल्याण गरुन्। जय साझा
Read Full Discussion Thread for this article