Posted by: Rahuldai October 3, 2007
मेरोसंसारको बदमासि
Login in to Rate this Post:     0       ?        
चनादाई, तपाईको मुल्याङ्कन सही हो। कुनै बिषेश रंग बोकेकाहरु दङ्ग हुने ठाउं हो त्यो। राजाले कुमारीको दर्शन गरेकोमा सत्तो सराप्यो, गिरिजालाई। मैले भनें, राष्ट्र प्रमुख( पहिला राजा) को टीका ग्रहण पछि आम नागरिकले टीका ग्रहण गर्ने चलन छ। म स्वयं कति पटक गएकोछु, अस्थाको कुरा हो। नागरिकको हैसियतले जाँदा के फरक पर्‍यो? भूमिका बिहिन भए नि राजा त अहिले सम्म राजा नै हो नि, सुरक्षा त दिनै पर्‍यो। प्रचण्डलाई सुरक्षा किन त? आदि इत्यादि लेखेको थिएं, प्रकशित भएन। लफडाको ताजा समाचार बाहेक अरु कुरामा ध्यान दिनु हुदैन त्यो वेब साइट।
Read Full Discussion Thread for this article