Posted by: Deep October 3, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
घायल बनेका बादल उठे हुन मनमा सायद बर्षिन्छ कि झैँ छ मन नयन बिच्किन्छन झन झन बाँधेका त छन गाजलको देख्छु आँखामा बाँध चिन्तित छन परेली तर मेटिएला कि भनेर साँध बर्षिउन बादल, चलोस आँधि, भत्किउन बाँधहरु उदाउँदो घाम सँगै बरु मनले तोकोस नयाँ साँधहरु
Read Full Discussion Thread for this article