Posted by: dallaslover October 3, 2007
NST मा क्यान्डिडेट को छ।नबिन सुरु...
Login in to Rate this Post:     0       ?        
प्रीयजन डालस बासिहरु शन्कास्पद माओवादी NST को चुनाव मा लड्दै छ । सुन्नमा आएको छ ने.का. र ए-माले पनि छन । खैर ने.का. र ए-मले त नेपाल को प्रजातान्त्रिक पर्टी को रुपमा चिनिन्छन तर माओवादी अझै पनि आतंकबादी को नामले चिनिन्छ । बिगद १० बर्ष देखी ग्यास स्टोर बाट गैरकनुनी रुपले नेपालका माओवादी लाई पैसा पठाउदै सहयोग पुर्यौउने ब्यक्ती पनि NST को चुनावमा संलग्न छन...प्रश्न उट्छ किन र के का लागि...? नेपालमा त बाध्यताले माओवादी लाई पार्लियामेन्टमा रखिएको हो, तर यहाँ NST मा त्यो बाध्यता छइन । सम्बन्धित निकायले यस्को जाच तलासी र छ।नबिन सुरु गरी सकेको छ । र एस्को रिपोर्ट हामीले सकेसम्म चाडै पब्लिश गरिने छ।,विश्वाश गर्नुस् माओवादीको कुनै रुप रङ हुँदैन साथे यस्का पछाडि जो जो लागेका छन उनिहरुको पनि छ।नबिन हुने काम भहिरहेको छ। कतै तपाईंहरु मधे कोही अन्जानमा त माओवादीलाई सहयोग गर्नु वएको छैन.....?जस्ले आफुले आफुलाई स्वतन्त्र हुम भन्छ ,,,....समाज सेवक हुम भन्दैन,,, मुर्ख लाई थाहा छइन स्वतन्त्र पनि एउटा पार्टी हो. .....सो डालश बासी हरु बडा बिचार गरेर मात्र आफ्नो भोट दिनु होला....। .......... आसा गरौ इ सबै कुराहरु झुट्टा भउन...र हाम्रो समाजमा समाजप्रेमी ब्यक्तित्वको प्रतिस्पर्दा होस् जय नेपाल जय NST
Read Full Discussion Thread for this article