Posted by: world_map October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मिस दिदी, फूनको कुरा गर्यो भने त महाकाव्य नै बन्छ होला। हेरूम् ट्याम मिलाएर लेखम्ला! कुम्ले, मलाइ चैं नदेख्या? रिठ्ठू पिठ्ठू, खाना खायौ? नमे, त्यो सिङगारिएका खम्बा चैं के हुन् नि?
Read Full Discussion Thread for this article