Posted by: Rahuldai October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
सब लाखा पाखा लागे। भोकले मर्नु भै सक्यो, कसैले खान हुने कुरा दिएको होइन। खाने कुरा र खान हुने कुरा फरक छ। हेर्ने कुरा र हेर्नु हुने कुरा। जिस्काउने र जिस्काउने हुने केटी / केटा। अब झिल्के, चौतारीमा दुष्ट छिमेकीको पक्ष लिने कोइ छैनन्, अरु कुरा मा दुष्ट छिमेकीको पक्ष लिनु परे मा पनि क्रिक्रेटमा चाहिं लिन्न। धोनीलाई कप्तान बनाए सि धोबी चुटाई न भए के हुन्छ त। अझ त राम धुलाई, हरि धुलाई श्याम धुलाइ हुनै बाकी छ।
Read Full Discussion Thread for this article