Posted by: gwanche October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हाहाहा.... उफ्री, "ढ्याउतारी" रे! मैले चौतारीमा ढ्याSSSSSSउ गरेको हो कि क्या हो, घर मै गरेको भनेर Ritthe लाई बता' को मात्रै हो। यो दुर्गान्ध त अघी कै हो, को कोले दुर्गान्धित गरेर गएछन। बिटिडब्लु, थ्यान्क्स फर हाज्मोला, जे अौँछ मजाले पचाउँछ। (Oops... फेरि ढ्याssssssssउ आयो!)
Read Full Discussion Thread for this article