Posted by: gwanche October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
Ritthe, मलाइ कङारुहरु पनि मन पर्दैन तर इन्ड्या र कङारुको म्याचमा I have no option, I have to go with the Aussies. बज्याहरुलाई मान्नु चाइ पर्छ, दामी खेल्छन। झिल्के, क्यार्दै हो, चौतरिमा नछिरि बोर्ड, बडि नाइन्साफि है! जे होस् बधाइ स्विकारुम्।
Read Full Discussion Thread for this article