Posted by: NayaSadak October 2, 2007
Monarchy or Leaders
Login in to Rate this Post:     0       ?        
zigkbcnp , अबस्य पनि खसी ( खस ) वा खत्री हुनु पर्छ नत्र भने एती सरो ब्राम्हण को खेदो गर्ने थिएनन। शिक्षा को प्रातिको लागि घर द्वार छोडि कासी म गएर टुप्पी र घुडा घसेर, चकटी फटाएर अरु भन्दा टाठा बाठा भए र तेसैको असरले उनिहरु जता ततै देखिन्छन। खसी मुखिया भएर मोज र मस्ती मa तिम्रा हाम्रा बाबु बाजे ले बिताए, नत हामी मा लगन नै थिएन र छैन अझै पनि। काजी भएर बस्दा कती रमाइलो भयो त। रिस नगर ब्राम्हनको शिक्षाको घाम सबै मा पुगेको छ र मौका सबैले पाएको छ। तर जिन भने उस्तै छ, अर्को ३-४ दसक पछी तिमी खसी पनि ब्रम्हिन्लाई उछिन्छौ।
Read Full Discussion Thread for this article