Posted by: NayaSadak October 2, 2007
किन यस्तो घृणा राजाप्रति ?
Login in to Rate this Post:     0       ?        
ज्ञानेन्द्र राजा हुनु र राजा बिरेन्द्रको हत्या हुनु पछाडि कस्को हात छ भनेर जनताले भुलेका छैनन। बाबुको बिडो थाम्नलाई शासन आफ्नो हातमा लिए पनि जनताले साथदिएका थिएनन। पञ्चायति सरकार गठन गर्न खोज्नु, आफ्नो भात्ता चुल्याउनु, माओवादी समस्या हल गर्न नसक्नु अनी भारतीय नेता हरु को आसिर्बाद प्राप्त नहुनु आदी इत्यादी ले गर्दा हरेक काम गराइ आफ्नै खुट्टा मा बन्चरो हनाइ ले र राजा अब थ पना का मा त्र राजा भएर बस्न नसक्नु अनी पुत्र को आचरण ले दुर्गुण कमाउन पुगेका हुन। काङ्रेस राजा फाल्नु हुन्न भन्ने पक्ष मा भए पनि माओवादीको प्रेसर मा जे जे भन्छन थप्पा माथि थप्पा लगएर बस्नु परेको र जनमनसमा सच्चिनै राजा चहिन्न भन्ने मन्स्थिती को जन्म हुनु मुख्य कारण हुन।
Read Full Discussion Thread for this article