Posted by: ritthe October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लु हाउरो पर्सान्त भाई पनि आउनु भएछ चौतारीमा आज एदुम खुशी लागेको छ, त्यो के जाती इन्डेन आइडियल भएछौ, लु अब राउरो गर्नु अगाडि पनि एउडा हाम्रो पालाँ गाना सुनाउछौ कि भनेर आँ हो बाबै तेइ त्यो के जाती ओठ भिज्यो, प्यास लाग्यो दिलै मा नारन ओ ओ ओ भन्ने क्या त नि
Read Full Discussion Thread for this article