Posted by: world_map October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
गुट आप्टरलून! जिम्माल बा, जियोलोजि मेरो लागि त अचम्मको विषय होइन, प्रिय विषय नै हो, तर त्यो फोन गर्ने केटीको लागि चैं अनौठो नै थियो क्यारे। मेरा साथीहरू पनि अचम्म मान्दै थिए मैले फाराम भर्दा। तर ईन्ट्रान्समा १ नं मा नाम निस्केर पनि मैले पढिनँ, मेरो भाग्यमा अर्कै कुरा लेख्या रैछ! >>> त्यतिबेला त्यस्तो अहिले चाहि कालो चस्मा ला'र हो चित्रे? :D<<< हे हे सान्नानी! अहिले त राम्री केटीहरूलाइ सीधै हेर्छु नि, अनि मुसुक्क हाँस्छु! आज चौतारी निकै दौडे जस्तो छ, म त हस्याङ् फस्याङ् गर्दैछु।
Read Full Discussion Thread for this article