Posted by: ritthe October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हैन के सार्हो कुदाउन सक्नी हुन भन्या! अघी सम्मा मुसो चरो कोइ नभको अहिले त आफुले त नभ्याएर स्किप गर्नु पर्ने टुस्स ला'र ! ए रातै बोका सोकाको कुरा पनि भइराख्या रैछ यहाँ त ! चना दाइलाई, भाले जदौ मेरो अनी अरू सप्पै लाई माले, काले, गाले, टाले जदौ कुम्ले, हास्न पाईन्छ नि जत्ती पनि, तर अली सप्रसँग हसाइ थिएन र तेइ भएर आपत्ति जनाँ थे, चुप लाएर चाँही नबसौ है त....
Read Full Discussion Thread for this article