Posted by: Birkhe_Maila October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
.....हरे, त्यो बोका बाटोमा लडिरा'रैछ भने आफु त्यो बाटो हिन्नै नसक्नि, बाध्य भ'र रि रुट हान्न पर्नि...... लोल! अब एउटै बाटोमा दुइटा बोका त कसरि मिलेर हिँड्थे र बाबै! लु दीप जाम जाम बाङ्गे संग चिलिम तानेर बाङ्गो बाङ्गो कुरा गरम् जे पर्ला पर्ला!
Read Full Discussion Thread for this article