Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
अनि यो दुशाशन् बोका चाहि कस्तो बोका पर्यो प्रभु? प्रस्ट परिदिनु हुन्थ्यो कि? बिन्ति गरेको है हजुर। चना ब्रोलाइ पनि थाहा रहेछ भिम्सेन बोकाको गन्ध। आफुलाइ त जहिले पनि टेन्सन हुन्थ्यो इसकुल जाँदा। म्याराथुनमा भाग नलिकनै फर्स्ट हुने म त।
Read Full Discussion Thread for this article