Posted by: Deep October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
"ओहो, चौतारिमा 'भीमसेन बोका' जस्तो के गनाउन थाल्या हो?" थरी थरीका बोका सुँघ्ने बानी लाग्या रे छ कसै कसैको फेरी -- भिमसेन बोका रे भने पछी युधिष्ठीर बोका पनि होला -- अर्जुन बोका पनि -- अनि दुर्योधन बोका पनि -- दुस्सासन बोका चैं अलि खतरै होला --
Read Full Discussion Thread for this article