Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओहो, चौतारिमा 'भीमसेन बोका' जस्तो के गनाउन थाल्या हो? भिमसेन बोकाको घाँटिमा त घन्टि हुन्थ्यो नि मन्दिरतिर हिडिराको हुन्थ्यो। चौतारीमा पनि आउन थाल्यो कि के हो?
Read Full Discussion Thread for this article