Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मुढा भनेको जिमाल बाको नलि खुट्टो, बुढा भनेको जिमाल बा आफै। नलि खुट्टालाइ तेल लाएर आगो अघि बसेर कुरा गर्न पाएपछि जिम्मी बाको कुराको रफ्तारलाइ कसैले रोक्न सक्दैन रे के। झन् तेस मथि तिन पानि भन्ने जिनिस पनि राख्यो भने, जिमाल बा नलि खुट्टो दुखेको बिर्सेर त्यो खुट्टोलाइ हातमा लिएर एउटा खुट्टामा मात्र ब्रेक डान्स गर्छन् रे।
Read Full Discussion Thread for this article