Posted by: urfrenrites October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ठुलि, म आरामै छु क्यारे। चम्सुर पालुङोको साग खान मन लाग्यो। तिमिसङ छ? सानानि, धनियाको पात है, कमेन्ट्स् को लागि। तिमि चाहि सन्जय दत्तको कुरा लेख न चित्रे ले जस्तै। सबै कुरा लेखेपछि भै हाल्छ नि। जिमाल बाले भने पछि हिजो येसो हेरेको त मैले नलेखेको त एक महिना भन्दा बढि भैसकेको रहेछ। तेहि भयेर हिजो त कम्मर कसेको नि लेख्नलाइ।
Read Full Discussion Thread for this article