Posted by: Birkhe_Maila October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हरे उफ्रि नानी! के कुरो अरेओ किन नदेख्नु तिम्रो मनको कुरो, मजाले कति पटक पढिसकेँ! तर हाउँरो मेलाको कम्फुटराटी के जाति कमेन्ट लेखेर किटिक्क पार्ने बित्तिकै " सर्फ प्रोटेक्टेड" भनेर जाँदैन तेसैले चुपचाप घर गएर भरे बेलुका लेखौँला भनेर बसिरा, चित्त दुखाउन भ्याइसकिछे!
Read Full Discussion Thread for this article