Posted by: Pretty October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        

ठुली म घरमा। छोरीले ठुली आन्टिले चक्लेट् पठाएन भनेर गुनासो गर्दै छ।

फोटो टाँस्न मिल्छ होला जिम्माल बा हुनत मैले ट्राइ गरेको छैन तर अरुले complain गरेको नि देख्या छैन। लौ बुढाले गर्नु गर्नी भए सबैलाई मीठो मीठो खाना देखाएर।

Last edited: 02-Oct-07 11:37 AM
Read Full Discussion Thread for this article