Posted by: Birkhe_Maila October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हजूssर सान्नानी!! हे हे हे चित्रे चाइन्जो मनको कुरो भन्न क्यार्न डराउँछौ! तेतिबेला मात्तै हैन अइले नि चाइन्जो उमेर तेस्तै छ, सान्नानीले भने अस्तो कालो चस्मा ला'र हेर्ने होला! आफूलाई यो बुडेसकालाँ त कइलेकाइँ तेस्तै हुन्छ तिमी त झन अल्लारे उमेरा परेउ बाबै!
Read Full Discussion Thread for this article