Posted by: Birkhe_Maila October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
यो साझामा फोटु टाँस्न मिल्ने बनाए कि बनाएनन् हँ सानदाईले??? उसा सान्नानीको धागोमा केहि समय पछि मजाले, पकाउँदै फोटो खिच्दै बिधि लेख्ने बिचार गरेको केहि रसिलो पोसिलो तथा स्वादिलो परिकारहरुको!
Read Full Discussion Thread for this article