Posted by: ritthe October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
अरू सप्पै कता लागेछन त आज? ठुल्दाइ पनि बेपत्ता अघी एउटा सबिता छोडेर जिम्माल बुढा पनि देखिदैन, पातकी बुढा अघी त आजको दिन पनि देखियो भन्दै थिए त, तेइ दिन हेर्न मात्र आ'रछन त
Read Full Discussion Thread for this article