Posted by: gaalab October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ, बर्षैपिच्छे तीर्थ जानलाई मजस्तोले कसरी सक्नु? अहिले, धान गोड्नैमा भ्याइ-नभ्याइ छ। त्यसमाथि पनि अहिल्या बर्ष पतेरो लागेर खेतै हेरिनसक्नु छ। यसचोटिको बाढीले सिम्ले खेतको बाँध पनि लगिहालो; नबनाई धरै छैन। फागुनाँ हिउँदे तरकारी लाउने भइटोपलेको पानी; नपरेर सब्बै डढुवाले खायो। ब्यार्थै बिकासे बिउमा पैंतीस बिस फालियो। दाम र कामले गर्दा खै आउन सकिंदैन जिबा! दशैंमा हजुरको हातको टीका लाउने त ठूलो इच्छा थ्यो।
Read Full Discussion Thread for this article