Posted by: Rahuldai October 2, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
अब गाम्ले हरु सब अन्तराष्ट्रिय भाषामा अभिबादन गर्न थाले सि, यो बुढा मात्र के कम? Hola, como estas? Boenus Dias Goed Morgan कुन कुन भाषा हो आफै छुट्याउं, तारेमाम्। चित्रे, रिट्ठे, ठुली, हरी र वरिपरिका सबैमा अभिबादन, नमस्ते, सलामवलेकुम, सर्सियाकाल, तारेमाम्।
Read Full Discussion Thread for this article