Posted by: PallaGhareAntare October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
कोइ रैनछ भनेर तो ट्राभल च्यानलको बिजार फुडमा मुसा र लोखर्के खाको हेर्दै थें तो एन्ड्रु जिमरम्यानले याँ त अर्को एक पाना थपिई सकेछ बा। कैले कोइ हुन्न कैले क्या कुदाउनि भन्या। अनि मोमो पाटी त दामी भो नि चित्रे, पुन्टे दाईको अचार हिट थ्यो। रिठ्ठे यति चाँडै सुत्न ला भन्या? कुम्ले के छ हालखबर? अचेल नि भकुन्डो खेल्नि गर्‍या छ?
Read Full Discussion Thread for this article