Posted by: world_map October 1, 2007
Login in to Rate this Post:
0
?
उफ्री,
सुन्न त सुन्या हो आलु खायो भने आलु जस्तै हुन्छ भनेर, त्यही कुरा ठीक हो कि हैन जाँच्नलाइ आलु खाएर एक्सपेरिमेन्ट गरेको! भोलि बिहान सम्म कस्तो देखिन्छु, ऐना हेरेर भन्नेछु!
रिठ्ठे भाले खान गयो क्यारे, फेरी भोलि बिहान 'कुखुरी खाँ 'गरेर उठ्ने पो हो कि?