Posted by: CaMoFLaGeD October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
यता तरकारी सापटी माँग्न लागेको जस्तो देख्छु, उता 'मन' सापटी मागिसक्या छ, हैन कुरा चाही के हो? के के चाहिने हो आजकाल? सबैजनालाई रात्रीकालिन अभिवादन टक्राएँ है! बराबरी बाडेर लिम्! चित्रे, रिट्ठे, अन्तरे दाई, ऊफ्री क्यार्दै हो? गुटुमुटु नाइट! :-)
Read Full Discussion Thread for this article