Posted by: DukuLanthe October 1, 2007
किन यस्तो घृणा राजाप्रति ?
Login in to Rate this Post:     0       ?        
नयाँ नेपाल जती गुलियो छ त्यो भन्दा तीतो, दुर्दशीता को अभाब्मा, भोलीका नेपालीले भोग्ने छन। नेपाललाई म जती माया गर्छु त्एती माया म नेता तथा राजनेतालाई गर्न सक्दीन। राजनीतिक अधिकार बाट बन्चीत हुँदा एउटा ले बाटो छोडिदिन्छ र अर्कोले बिकासको बाटो बनाउछ ? हाम्रा यी नेताहरुले जो की आज सर्ब सक्तीमान छन, राजाको सन्स्कृतिक अधिकार पनि खोस्न सक्छ भने, पूर्ण लोकतन्त्र को मत्लब के ? सान्स्कृतिक अधिकार खोसेर नेपालको बिकास हुन्न। मन्दीर गएर गरीबको पेत भर्ने भये कीन चहियो तन्त्र ? मन्त्रले नै काम गरिहाल्छ। लाग्छ हाम्रो गिरिज राजा तन्त्र को कुरा छोडेर मन्त्रको कुरामा ब्एस्त छन। कुरा भन्दा काम्को बोली ले काम गर्छ राष्ट्र बन्छ। बिकासनै एउटा एस्तो बाटो हो जो लोकतन्त्र भन्दा धेरै बलीयो छ। राजालाई नजरबन्द गरेर बीदेसीको भारी बोक्नु भन्दा स्वाभिमान नेपाली भएर सबै एक , क् राजा के प्रजा के नेता , भएर बाच्नु बेस। राजाको खेदो खानेर कुर्सीमा बस्दैमा नयाँ नेपाल बन्दैन एदी बन्छ भने एस्ले अफ्गानिस्तान बनाउछ, एहीहो भोलिको तितो। कांग्रेसले कहिले नेपाल बनाउडैन, एस्ले त्एस पार्टीका नेतालाई मात्र बनाउछ। गिरिजा बन्छ, सितौला बन्छ, रम्चन्द्र बन्छ, नेपाल र नेपालीको सुरक्षा ? बिस्थापित हरुको ब्एबस्था? बिकास? ?? भोली अबसै नेपालीहरुले थाहा पौनेछन, खोइ सुशासन ? ??? के राजाको बिरोधले मात्रा हाम्रो पेत भरीन्छ, एदी भरीन्छ भने नेताहरुको। हो नेताहरुको।
Read Full Discussion Thread for this article