Posted by: Birkhe_Maila October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
देखेँ बा ग्वाँचे देखेँ झगडा! क्यार्नु छुट्ट्याम्न आम भने आफैँ पसारिएला भन्ने डर तेसइले कुना बसेर हेरिरा नि! अनि के छ खबर? खै अचेल त न चौतारआँ तेति कुरा हुन पाउँछ न पोहोर जस्तो वकिले रिपोट नै पढ्न पाइन्छ। तो रिपोट अझै राख्या छु। हन तेस्तो पर्तिभा परयोग अरेर एउटो कथा लेखन बरु, जासुसि खालको रमैलो हुँदो हो!
Read Full Discussion Thread for this article