Posted by: urfrenrites October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
झिल्केलाइ नमस्ते ल। रिट्ठे, लौ हेर म्याडनेस ब्रो ले पनि के के भनि पो र छ त। म्याड ब्रो फेरि "रिप्ले" गरौ त? म त डिनर सिनर खान्न, खालि ढिडों र ओर्ग्यानिक रायोको साग मात्र खान्छु हौ। हैन के सुन्नु पर्यो यो कानले। चौतारी पनि आजभोलि त के के हुन थाल्यो बा। यो सबै जिम्माल बा येहा नभयेर होला। ग्वँचु, तिमि त मैले झन् मेरो साथि भनेको त तिमि पनि उडाउने रिट्ठेलाइ। अझ बढि हुने होइन है।
Read Full Discussion Thread for this article