Posted by: Madness October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
उफ्रिले हम्रो बात इग्नार हानेर शायरी बोलनेको भन्यो- त एक्टा गना राखिहाल्छु- जति लाइन मारे पनि जति साइड हाने पनि उफ्रि साइडबाट उफ्रेर गेपछि हम्रो डिनरवाके पाँरपोजल नसुने पनि दिलमे पिर त पर्ने नै भ्यो यो दिल सला जलने नै भ्यो त हा हा हा त हा हा हा
Read Full Discussion Thread for this article