Posted by: world_map October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
ओ ग्वाँचू बाऽऽऽऽजेऽऽऽ! जरा खोतल्न सक्यो तपाइको? तपाइको त आज शुक्रवार हैन? क्या मोज! अब त धोक्न जाने होला नि धोबिनी भाउजूको भट्टीमा! म्याड्डू भैया, तपाइको तीर्थ यात्रा कस्तो भो? जिम्माल बाको ट्याउसीको डिक्कीमा लुकेर जाँदा कस्तो अनुभव भो? बिस्तारित रूपमा बताइदिनुभए राम्रो हुनेथियो। कुमलवा बिरादर, गुन्टे र बुशेलाइ देख्नुभो? राहुलदाइ, राम्रो कविता भन्नुभो हरिभक्त कटुवालको! उफ्री, भौते, रिठ्ठे के छ?
Read Full Discussion Thread for this article