Posted by: तिका: October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
राहुल वु* अनुराधा! त्यसरी झ्याल ढोका टम्म बन्द गरेर एक्लै एेना हेर्ने नगर बैंस छेकिंदैन एेनाको घेरामा बाँधिएर फुट्किन्छ चोलीको बटनहोलबाट तिमीलाई नि छक्याएर। यो कस्लाइ डेडिकेट गर्या ? बेशरम ।
Read Full Discussion Thread for this article