Posted by: तिका: October 1, 2007
Login in to Rate this Post:
0
?
चित्रे पित्रे यो पनि थपम् -
म एक बोटल रक्सि
एक छाक भोज
एक बट्टा चुरोट
एक सरो सारी
एक जोडा चुरा पोते
एक सय रुप्याको नोट
मध्ये कुनै पनि एकमा
बिक्न सक्ने
एक भौट हुँ ।