Posted by: gwanche October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
हामि त यतै हो कुम्ले सोम, चौतरिको झगडामा नफसुम कि भनेर या कुनामा बसिरा। अब यो अल्लारे केटाहरु जस्तो झगडा गर्ने उमेर रहेन नि, पुराना दिन सम्झ्यो, बसो। पैला पैला हाम्रो जमानामा त चौतरिमा यस्तो झगडा हुन्थेन, कलिजुग लाग्या मानिचु!
Read Full Discussion Thread for this article