Posted by: world_map October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
लौ न के भैरा'हो याँ? म त भुसुक्कै निदाएछु! गुट मोर्लिङ्! (भर्खर उठेकोले भनेको) झगडा नगरम् बुरोहरू! बोर लागिसक्यो भन्या झगडाको कुरा गर्दा गर्दा! अलि रमाइलो रमाइलो राम्टिके कुरा गरम् बरू! त्यो फूच्चे गुन्टे र बुशे बूढो कता लाएछन् साच्चि?
Read Full Discussion Thread for this article