Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
मदनवा तिमी पनि के कुरा करिलिन्छौ यार, यो टिकेलाई कहाँ म हात लगाइरहन्छु, यस्लाई त मेरो औंला काफी छ, हात त बढी दूर कि बात् छ सब्र गर मदनवा अब चाडै यो धर्तीको बोझ हट्ने वाला छ ओइ टिके, तेरो अन्तिम इक्ष्या के छ चाडो भन यहाँ अहिले तेरो मसल मा मसाला हालेर मोलिन छु भने थाम तलाई
Read Full Discussion Thread for this article