Posted by: ritthe October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
यो टिके ले मलाई चलाको हो, ए गाउले हो खै हट त यस्लाई त आज मैले जान्या छ यस्को न्वारनको नाम याद गराइदिन भने मेरो नाम पनि रिट्ठे होइन मदनवा तिमी साइड् हटिलेउ म ठीक पार्छु यो टिकेलाई आज तेरो त्यो कुखुरोको खुट्टो जत्रो पाखुरो मर्याक मुरुक पारेर यही चौतारीमा झुन्ड्याउने हो आज
Read Full Discussion Thread for this article