Posted by: Madness October 1, 2007
|||| |||| चौतारी ७८ |||| ||||
Login in to Rate this Post:     0       ?        
खेँ.... खेँ... खेँ... गावँले कभि सुने थियो पहले कि उ जो छ हवामा उड्ने पिपलवाको पात लगेर कोहिको चोट लागेको??? तिक्वा बबुवा हल्का भइहाल, फिर बादमे नभन्नु कि सम्हल्ने मोका दिए बिना मदनवा फुँक मार्यो और तिमीलाई उडाइदियो! बच्चा लोगन को हमि एक बार त बात से सम्झावँछ बादमे फुँक मार्छ! अरे बाप रे! हम्रो बार सुइन के बड्कि मस्कियो रे!! ओ मारा साला पापड वालेको, गाल भि लाल लाल दिख्छ बड्किको!
Read Full Discussion Thread for this article